११ बैशाख २०८३, शुक्रबार

Tag: नरेन्द्रसिंह थापा

नगरप्रमुख थापाविरुद्धको रिट खारेज

२१ माघ, बैतडी । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आइतबार खारेज गरेको छ । अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रिट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गङ्गाराम पाध्यायले जानकारी दिनुभयो