३ फाल्गुन २०८२, आइतबार

Tag: नयाँ संहिता

नयाँ संहितापछि पर्वत अदालतमा मुद्दाको चाप अत्यधिक

पर्वत, १ फागुन । गत वर्षदेखि नयाँ फौजदारी र देवानी संहिता लागू भएपछि पर्वत जिल्ला अदालतमा मुद्दाको चाप बढेको छ । गत वर्षबाट लगत सरेर आएका मुद्दाहरुको चापका कारण चालू वर्षका नयाँ मुद्दाको सङ्ख्या अत्यधिक बढेको अदालतले जनाएको छ ।