१२ आश्विन २०८१, शनिबार

Tag: धेरै महिला

प्रचण्डको चाहना : धेरै महिलालाई पालिका प्रमुख र मेयर बनाउने विचार छ

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै महिलालाई पालिका प्रमुख र मेयर बनाउने आफ्नो विचार भएको चाहना प्रकट गरेका छन् । आज बुधबार चितवनको आँपटारीमा भूमिहीन दलितहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै