७ मंसिर २०८१, शुक्रबार

Tag: धाँधलीको संकेत

राती ७ बजे बैठक गर्नु अलोकतान्त्रिक र धाँधलीको संकेत हो : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औँ महाधिवेशनको दोस्रो दिनको बन्दसत्र राती ७ बजे गर्ने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र नभएर धाँधलीको संकेत पनि भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै रावलले दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र