१७ चैत्र २०८२, मंगलबार

Tag: दोहोरो उपाधि

कृषि विकास बैंकलाई दोहोरो उपाधि

काठमाडौँ । कृषि विकास बैंक ‘ए’ ले १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ । कृषिको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । दुवैको निर्णय पेनाल्टी सुटआउटबाट निस्केको थियो । टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको