९ बैशाख २०८३, बुधबार

Tag: दोहोरी प्रतियोगिता

लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

२२ फागुन, रुपन्देही । “मौका मिल्दा गीत गाउन झराँै है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा