आफूसँग स्वर्णिम र शिशिर सहितको फोटो सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गर्दै देश उँभो लाउने टोली भनेका छन् । केहीबेरअघि उनले सञ्जालमा भारत भ्रमणका क्रममा जहाजमा खिचिएको उक्त तस्वीर उनले आज सार्वजनिक गरेका हुन्