१६ असार २०८१, आइतबार

Tag: देशभर प्रत्यक्षतर्फ

देशभर प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता सुरु

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको