७ मंसिर २०८१, शुक्रबार

Tag: देशको नीति

केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको भट्टराईको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको टिप्पणी गरेका छन् । सचिव भट्टराईले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको र यसतर्फ सचेत हुनुपर्ने बताए । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै