२० जेष्ठ २०८१, आइतबार

Tag: देवदहमा पुल भासियो

देवदहमा पुल भासियो, वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा

रुपन्देही । लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवार लगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको