१७ असार २०८१, सोमबार

Tag: दुहबी प्रसारण

हेटौँडा–दुहबी प्रसारण लाइन निर्माण रोकियो

१४ माघ, काठमाडौँ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख बिरुवा हटाउने अख्तियारी नपाउँदा रणनीतिक महत्वको हेटौँडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिएको छ । डिभिजन वन कार्यालय सप्तरीले आयोजनाको महत्वलाई नबुझ्दा लामो