काठमाडौं । भारतको जेलमा ४१ वर्षसम्म बिनाकसुर जेलमा बसेर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जोशी)ले क्षतिपूर्तिबापत ५ लाख भारु पाउने भएका छन्। स्रोतका अनुसार भारतको कलकत्तास्थित उच्च अदालतले जोशीलाई क्षतिपूर्तिबापत ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको