३१ भाद्र २०८१, सोमबार

Tag: दुई सय चार प्रस्ताव

महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते कामपाले सार्वजनिक सूचना प्रकाशन