३ असार २०८१, सोमबार

Tag: दुई शिक्षक

यौन दुर्व्यवहारको आरोपित सेन्ट लरेन्स कलेजमा दुई शिक्षकलाई थुनामा पठाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन