७ फाल्गुन २०८२, बिहिबार

Tag: दिगो आर्थिक विकास

दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छ : अर्थशास्त्री प्रा डा प्याकुरेल

काठमाडौँ । अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताएका छन् । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’को