काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले महानगरका बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउँदै आएको छ । जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई विशेष रुपमा खोपको व्यवस्था गरिएको हो । गत वैशाख महिनामा नै लगाउनुपर्ने उक्त खोप कोरोना भाइरस