४ फाल्गुन २०८२, सोमबार

Tag: दशमीको टिका

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टिका लगाइदिने

काठमाडौँ । कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छन् । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए । जीवित देवी