शिक्षकमाथि दमन गरेर सरकारले अधिनायकवादी चरीत्र प्रदर्शन गर्याे : रासपा अध्यक्ष
२१ फागुन, काठमाडाैं । राष्ट्रिय समाजवादी पार्टी, नेपालले राहात तथा बालविकास काेटाका शिक्षकहरुले गरेकाे आन्दाेलनमाथि भएकाे प्रहरी हस्तक्षेपकाे विराेध गरेकाे छ । राहत शिक्षकले गरेको शान्तिपूर्ण प्रदर्शनमा व्यापक धरपकड, दमनकारी शैलीमा हस्तक्षेप भएको भन्दै विराेभ गरेकाे हाे । राष्ट्रिय समाजवादी