६ फाल्गुन २०८२, बुधबार

Tag: थ्रोट स्वाब सङ्कलन

आज थप ६३ सांसदहरुको थ्रोट स्वाब सङ्कलन

काठमाडौँ, २६ वैशाख । सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ । सांसद तथा कर्मचारीमा कोभिड–१९ भए÷नभएको निक्र्योल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरी