थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने
काठमाडौँ । विभिन्न रानजीतिक दलका नेताले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरले आज यहाँ आयोजना गरेको ‘समावेशीकरण र राजनीतिक प्रतिबद्धता’ विषयक अन्तक्र्रियामा नेकपा (एमाले) का सचिव