३ असार २०८१, आइतबार

Tag: त्रिविका उपप्राध्यापक

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । आफूमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उनी हिजो सर्वोच्च अदालतमा गएका थिए । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने