डोल्पाको त्रिपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत
डोल्पा, १० कात्तिक । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैँको टीका लगाउने प्रचलन छ । नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको