तेस्रो त्रैमासमा कृषि विकास बैंकको नाफा २ अर्ब, एनपीएल १ प्रतिशतमा झार्ने लक्ष्य
काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा ऋणात्मक रहेको बैंक तेस्रो त्रैमासमा भने नाफालाई धनात्मक गर्न सफल भएको हो । बैंकले भोलि (बिहीबार ७ गते) तेस्रो त्रैमासको