१५ असार २०८१, शनिबार

Tag: तीन धार

नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिको दुइ हैन तीन धार रहने बताएका छन् । डा. भट्टराईले कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार रहेको बताएका छन् । त्यस्तैगरी उनले कम्युनिष्ट ब्राण्ड जति