१० बैशाख २०८३, बिहिबार

Tag: तालीम शिक्षालय

पर्वतीय क्षेत्रमा उद्वारका लागि सशस्त्र प्रहरीको ‘तालीम शिक्षालय’

५ फागुन, काठमाडौँ । पर्वतीय क्षेत्रको विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले तालीम शिक्षालय बनाउने भएको छ । सरकारबाट कार्यक्रम स्वीकृत भएर आएसकेकाले शिक्षालय स्थापनाका लागि गृहकार्य थालिएको हो । हिमालय क्षेत्रमा हुने जोखिम न्यूनीकरण र