१२ आश्विन २०८१, शनिबार

Tag: ताराकान्त चौधरी

एमाले सप्तरी जिल्ला अध्यक्षमा ताराकान्त चौधरी

नेकपा एमालेको सप्तरी जिल्लाको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनको बन्दसत्रले चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको एक नेताले जानकारी दिए । त्यस्तैगरि उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा