काठमाठौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भीम रावललाई पार्टीबाट निष्कासन गर्नु नेकपा (एमाले) को तानाशाही हर्कत भएको टिप्पणी गरेको छ । आज बिहीबार माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले एमालेले बोली