२१ असार २०८१, शुक्रबार

Tag: तल्लोखेत

तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीको माग

१५ माघ, पोखरा । पोखरा महानगरपालिकाको दक्षिण भेगस्थित सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीले माग गरेका छन् । घाट सञ्चालन गरी नदीजन्य वस्तु उत्खनन गर्दा सो क्षेत्रको बस्तीसहित पृथ्वीराजमार्ग उच्च जोखिममा पर्ने भन्दै स्थानीयवासीले सो घाट बन्द गर्न माग गरेका