३ असार २०८१, आइतबार

Tag: डुबान क्षेत्रको अवलोकन

अध्यक्ष प्रचण्डद्वारा सौराहा लगायत डुबान क्षेत्रको अवलोकन

चितवन, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आज अवलोकन गर्नुभएको छ । कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गर्नुभएको