बाँके। डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनः संरचना र सौन्दर्यीकरण (बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ । जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मत सम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण