२२ भाद्र २०८१, शनिबार

Tag: डा.परशुराम भट्टराई

विवादित न्यायाधीश डा. परशुराम भट्टराईले दिए राजीनामा

काठमाडौँ । जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवार आफ्नो राजीनामा बुझाएका हुन् । लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले अन्ततः राजीनामा दिएका हुन् । जिल्ला अदालत धनुषाको