९ मंसिर २०८१, आइतबार

Tag: डायलसिस

प्रधानमन्त्री ओलीको गरियो १० औ डायलसिस

मंसीर २५, काठमाडौँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति हेमो डायलसिस गराइएको छ । उनको यो दसौं पटक डायलसिस गरिएको हो । चिकित्सकका अनुसार अस्पताल पुग्नेवित्तिकै प्रधानमन्त्री ओलीलाई नेबोलाइजेसन (वाफ दिने ) र इमिपेनम