१२ बैशाख २०८३, शनिबार

Tag: डम्पिङ साइ

डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा चुनौती

३० पुस, बैतडी । बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र(डम्पिङ साइट) निर्माण गरेका छैनन् । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका छैनन्