४ फाल्गुन २०८२, सोमबार

Tag: डबल धमाका

नेपाल बैंकको डबल धमाका मुद्दती खाता सञ्चालनमा

काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । नेपाल बैंकका अनुसार व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा