लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक
२० फागुन, काभ्रेपलाञ्चोक । प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ ग¥यो । तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी