३० चैत्र २०८२, सोमबार

Tag: ट्रफी टुर

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

१ असोज, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पु¥याइने छ । एन्फाद्वारा गठित लिग समितिका संयोजक