१० बैशाख २०८३, बिहिबार

Tag: ट्युब

छुटेन ट्युबको यात्रा

२२ माघ, दार्चुला । लेकम गाउँपालिका ३ का प्रेमराम पार्की (खलासी) बिहान ७ बजे उठी आफ्नो ट्युब बोकेर महाकाली किनार धाउनुहुन्छ । उहाँले महाकाली नदी किनार धाउन थाल्नुभएको डेढ वर्ष भन्दा बढी भयो । उहाँको दैनिकी महाकाली किनारमा गिट्टी कुट्नुसँगै