८ फाल्गुन २०८२, शुक्रबार

Tag: टाउकोमा कालो पट्टी

टाउकोमा कालो पट्टी बाँधेर सरकारविरुद्ध सडकमा उत्रिए जेनजी

काठमाडौँ। काठमाडौँको माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्। ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै