८ मंसिर २०८३, मंगलबार

Tag: झोलुङ्गे पुल पुनर्निर्माण

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि ५ करोड रुपैयाँ बजेट माग गरिएको छ । गत १४ असोजमा महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रूपमा बन्द छ । यहाँको भीमदत्त