१२ असार २०८१, बुधबार

Tag: ज्ञानबहादुर शाही

सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ : सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् सांसद ज्ञानबहादुर शाहीले सत्ता र प्रतिपक्षमा रहँदा राजनीतिक दलका आवाज एउटै हुनुपर्ने बताएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुको तर्फबाट धारणा राख्न अनुमति दिएपछि शाहीले सहकारीको अर्बौ रकम अपचलनमा