१७ माघ, पोखरा । कास्की लेखनाथ क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) सम्म पुग्ने पक्कीबाटो निर्माणका लागि पहल गर्न थालिएको छ । पचभैयास्थित पक्की सडक मार्गबाट निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्र रातामाटासम्मको झण्डै ३०० मिटरसम्मको बाटोसहित पार्किङलगायतको व्यवस्थापनका लागि