१५ असार २०८१, शनिबार

Tag: जुन गोरूको सिंग छैन

जुन गोरूको सिंग छैन, उसको नाम तीखे : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले खानेपानी समेत घरघरमा पुर्याउन नसक्ने र महिलालाई बज्यैको पालामा झैं तीनघण्टा थाप्लोमा गाग्री बोक्न बाध्ये बनाएको बताएका छन्। पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ‘क्रान्तिकारी’ नेताहरू एमसीसी र शराबको