१५ असार २०८१, शनिबार

Tag: जाम

वर्षा र नाराजुलुसले बढ्यो ट्राफिक जाम , यता जाम कि उता जाम !

काठमाडौँ, साउन । वर्षा र सडकमा नाराजुलुसका कारण काठमाडौँ उपत्यकाका मुख्य सडकमा ट्राफिक जाम हुने गरेको छ । काठमाडौँ उपत्यकामा धेरै सवारीसाधन र सडक साँघुरो हुँदा धेरै जाम पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक मिलन बस्नेत बताउनुहुन्छ