२ फाल्गुन २०८२, शनिबार

Tag: जान्नुपर्ने कुराहरु

गठिया वाथ कस्ता व्यक्तिलाई हुन्छ ? यस्तो छ जान्नुपर्ने कुराहरु

हाम्रो शरीरको जोर्नीमा जब युरिक एसिड जम्मा हुन थाल्छ तब हामीलाई दु:ख पिडा दिन शुरु हुन्छ । युरिक यसिड बन्नुको प्रमुख कारण हाम्रो खानपिन रहेको छ । युरिक एसिड जस्ता रोग लाग्नुको पछाडि हाम्रो खानपिन दोषी रहेको विज्ञहरूको मत रहेको