जलचरको अस्तित्व सङ्कटमा
२० माघ, गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका नदी तथा खोलामा रहेका जलचर लोप हुने अवस्थामा पुगेका छन् । नारच्याङमा रहेका नदी तथा खोलाबाट धमाधम जलविद्युत् आयोजना निर्माण हुन थालेपछि जलचरको बासस्थान नास हुनुका साथै वातावरणीय