२ फाल्गुन २०८२, शनिबार

Tag: जन्ती पुर्याएर फर्किएको

जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना, एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै