११ बैशाख २०८३, शुक्रबार

Tag: जग्गा वितरण

ढुक्क हुनुस्, सुकुमवासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज साँझ उनले एक स्टाटस लेख्दै वास्तविक सुकुमवासीलाई चाँडो जग्गा वितरण गर्ने पनि बताएका छन्