२ फाल्गुन २०८२, शनिबार

Tag: छुट दिने सम्झौता

नेपाल बैंक र दराजबीच अनलाइन खरिदमा छुट दिने सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र दराज नेपालबीच अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा बैंकका ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार, २०७२ साल कार्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म यो अफर लागू रहनेछ। सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट