१२ आश्विन २०८१, शनिबार

Tag: छाउ

छाउ हुँदा विद्यालय छाड्ने छात्राको सङ्ख्या घट्दै

मार्तडी, २४ फागुन । बाजुराको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्ष अघि वार्षिक परीक्षाको समयमा महिनावारी भए । महिनावारी हुँदा विद्यालय जानु हुँदैन भन्ने अन्धविश्वास थियो । त्यसै कारण कक्षा ७ मा