मौलिकता झल्काउँदै चैतलो पर्व
१३ फागुन, हुम्ला । हिमाली जिल्लामा हुम्लाको सिमकोट गाउँपालिका–२ साविक ठेहे गाविसमा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व शुरु भएको छ । आइतबारदेखि शुरुभएको यो पर्व परावूर्व कालदेखि मनाउँदै आएको स्थानीयवासी कमल भण्डारीले बताउनुभयो । ठेहे गाउँ नजिक